Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

उच्च र जिल्ला अदालतका २५ जना न्यायाधीशको सरुवा, को कहाँ ? [सूचीसहित]

उच्च र जिल्ला अदालतका २५ जना न्यायाधीशको सरुवा, को कहाँ ? [सूचीसहित]

शुक्रवार , पौष १२, २०८१

काठमाडौं । न्याय परिषदले उच्च अदालत र जिल्ला अदालतका २५ न्यायाधीशहरुको सरुवाका लागि सिफारिस गरेको छ।

आज बसेको बैठकले उच्च अदालतका ९ जना र जिल्ला अदालतका १६ जना न्यायाधीशको सरुवाको लागि सिफारिस गरेको हो।

न्यायापरिषदको सिफारिसमा प्रधानन्यायाधीशले सरुवाको निर्णय गर्ने व्यवस्था छ।

यी हुन् सरुवा भएका न्यायाधीशहरु :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077