Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

आज पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ

आज पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज दिउँसो पत्रकार सम्मेलन घोषणा गरेका छन्।

‘डेडिकेटड’ र ‘ट्रंक लाइन’ महसुल बक्यौतामा सरकारसँग विवाद बढेपछि निर्देशक घिसिङले पत्रकार सम्मेलन घोषणा गरेका हुन्।

गत आइतबारको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइन महसुल बक्यौता विवादमा विद्युत् आपूर्ति बन्द गरिएका ६१ उद्योगमा लाइन जोड्न निर्देशन दिएको थियो।

त्यसपछि सोमबार ऊर्जा मन्त्रालयले प्राधिकरणलाई ती उद्योगमा लाइन जोड्न निर्देशक दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077