Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीले भने - काममा देखिन थाले गृहमन्त्री लेखक !

कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीले भने - काममा देखिन थाले गृहमन्त्री लेखक !

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले गृहमन्त्री रमेश लेखकले आफ्नो काम देखाउन थालेको बताएका छन् ।

सामाजिक संञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता शिवाकोटीले गृहमन्त्री लेखकले गरेका कामको प्रशंसा गरेका हुन् ।

नेता शिवाकोटीले मानव तस्करीको आरोपमा कोशी प्रदेशका पूर्वमन्त्री एवं सांसद लीलाबल्लभ अधिकारीलाई प्रकाउ गरेकोसहित अन्य कामहरुको प्रशंसा गरेका छन् ।

ज्यान मार्ने उद्योगमा गण्डकीका पुर्वमन्त्री दिपक मनाङ्गेलाई पक्राउ गर्न सफल भएको पनि गृहमन्त्रीलाई उनले धन्यवाद दिएका छन् ।

नेता शिवाकोटीले सहकारी रकम ठगीमा सबैभन्दा हाइप्रोफाइल पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्नपनि गृहमन्त्री लेखक सफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077