Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

त्रिभुवन विमानस्थलमा पुनः उडान सुरु, 'सर्च अपरेशन' जारी

त्रिभुवन विमानस्थलमा पुनः उडान सुरु, 'सर्च अपरेशन' जारी

मंगलवार , कार्तिक ६, २०८१

काठमाडौं । भिस्टारा एयरको विमानमा बम राखेको हल्लापछि बन्द गरिएको विमानस्थलको उडान तथा अवतरण पुनः सुरु भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको नियमित उडानमा हाल कुनै अवरोध नरहेको र केवल भिस्टाराको विमान नजिक अन्य विमानलाई पार्किङ गर्न नदिइएको हो । ।

यद्यपि, नेपाली सेनाको विशेष टोलीले सर्च अपरेशन जारी राखेको छ ।

भारतको नयाँ दिल्लीबाट काठमाडौं आएका भिस्टारा एयरको 'यूके १५५' कलसाइन भएको विमानमा बम रहेको सूचना प्राप्त भएपछि सेनाको बम डिस्पोजल टोलीले विमानलाई सुरक्षित क्षेत्रमै राखेर खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077