Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • अष्ट्रेलियाको राजदूतमा चित्रलेखाको नाम अनुमोदन

    अष्ट्रेलियाको राजदूतमा चित्रलेखाको नाम अनुमोदन

    अनलाइन नेपाल
  • बुधबार, १६ असोज २०८१
  • 60
    SHARES

    काठमाडौं । संसदीय सुनुवाइ समितिले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन गरेको छ।

    बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले यादवको नाम अनुमोदन गरेको हो



    । यादवले समितिमा आजै आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।



    सुनुवाइ सकिएपछि समितिले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार