Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • बाढीपहिरोमा परी २२८ जनाको मृत्यु, २५ जना बेपत्ता

    बाढीपहिरोमा परी २२८ जनाको मृत्यु, २५ जना बेपत्ता

    अनलाइन नेपाल
  • बुधबार, १६ असोज २०८१
  • 66
    SHARES

    काठमाडौं । हालैको बाढीपहिरामा परी २२८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् ।

    अन्य एक सय ५८ जना घाइते भएका छन् ।



    गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ ।



    प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार