Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नौबिसे–नागढुंगा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन

नौबिसे–नागढुंगा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन

मंगलवार , आश्विन १५, २०८१

धादिङ । गृह मन्त्रालयले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा त्रिभुवन राजपथको नौबिसे–नागढुंगा सडक र पृथ्वीराजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय फिर्ता लिएको छ ।

निर्णय फिर्ता भएसँगै यस सडकखण्डमा सवारी निर्वाध चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्राह्लाद सिलवालले जानकारी दिए ।

काठमाडौंबाट बाहिने सवारीको चाप अत्यधिक भएकाले रातको समयमा पनि सवारी चल्न दिने निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077