Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीहरुको तयारी

अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीहरुको तयारी

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंका लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी थालेको हो ।

बैठक बसेर औपचारिक रूपमै अग्रिम टिकट काट्ने व्यवस्था स्थगित गर्न लागिएको यातायात व्यवसायीहरुले बताएका छन् ।

यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए ।

तर, बाढीपहिरोले बिग्रिएका सडकमा गाडी चलाउन सकस भएको भन्दै व्यवसायीले बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077