Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नेपाल टेलिकमले ल्यायो संविधान दिवस अफर

नेपाल टेलिकमले ल्यायो संविधान दिवस अफर

बुधवार , आश्विन २, २०८१

काठमाडौं । विधान दिवसको अवसरमा नेपाल टेलिकमले विभिन्न अफर ल्याएको छ।

टेलिकमले ल्याएको यो अफर आजदेखि असोज ४ गतेसम्म लागू हुनेछ।

टेलिकमले सार्वजनिक गरेको अफर अनुसार ४९ रुपैयाँमा एक दिनभरि १ एमबीपीएस अनलिमिटेड डाटा र एक सय मिनेट कल प्राप्त हुनेछ।

त्यसैगरी, १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा र १९९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा प्राप्त हुने टेलिकमले जनाएको छ।

त्यसैगरी २९९ रुपैयाँमा मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज पनि उपलब्ध रहेको टेलिकमको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077