Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एनआरएन विवादमा मिसिल झिकाउन सर्वोच्च अदालतको आदेश

एनआरएन विवादमा मिसिल झिकाउन सर्वोच्च अदालतको आदेश

सोमवार , भाद्र ३१, २०८१

काठमाडौैं । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को आधिकारिकता विवादमा अहिलेसम्म भएका अदालतका आदेशको मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

सोमबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले सो आदेश दिएको हो ।

एनआरएनको महाधिवेशनका सम्बन्धमा अदालतबाट भएको आदेशसहितका मिसिल झिकाई अवलोकनका लागि साथै दुवै पक्षलाई झिकाउन आदेशमा भनिएको छ ।

एनआरएनका राजेन्द्रकुमार शर्मा पक्षले दायर गरेको रिट निवेदनमा आफू आधिकारिक भएको दाबी गर्दै यही भदौ २६ गते रिट निवेदन दायर गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077