Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पूर्व-पश्चिम राजमार्गस्थित उनासी पुलमा बस दुर्घटना

पूर्व-पश्चिम राजमार्गस्थित उनासी पुलमा बस दुर्घटना

सोमवार , भाद्र ३१, २०८१

बारा । बाराको पूर्व-पश्चिम राजमार्गस्थित उनासी पुलमा बस दुर्घटना भएको छ ।

गएराति १ बजे काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नं. को बसको पट्टा भाँचिए पछि अनियन्त्रित भएर पुलबाट ८ मिटर तल खसेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा ४३ जना घाइते भएका छन् भने अन्य ८ जना गम्भीर छन् ।

घाइते सबैको उपचार स्थानीय अस्पतालमा भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077