Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बानेश्वरको खोलामा ट्याक्सी खस्यो

बानेश्वरको खोलामा ट्याक्सी खस्यो

आइतवार , भाद्र ३०, २०८१

काठमाडौं । काठमाडौंको बानेश्वरमा एउटा ट्याक्सी खोलामा खसेको छ ।

मदन भण्डारी कलेज अगाडिबाट आइतबार राति करिब सवा ८ बजेतिर एक ट्याक्सी चालकसहित खोलामा खसेको हो ।

घटनास्थलमा खटिएका प्रहरीका अनुसार भाटभटेनी नजिकैबाट प्रहरीले ट्याक्सी चालकको उद्धार गरेको छ ।

ट्याक्सी भने खोलाले बगाएर लगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077