Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

यी ४० सहसचिवको सरुवा, को-कहाँ ? [सूचीसहित]

यी ४० सहसचिवको सरुवा, को-कहाँ ? [सूचीसहित]

आइतवार , भाद्र ३०, २०८१

काठमाडौं । सरकारले ४० जना सहसचिवको सरुवा गरेको छ ।

गत बिहीबारको मन्त्रिपरिषद बैठकले प्रशासनसहित विभिन्न सेवाका प्राविधिक सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

सरुवामा गृह मन्त्रालयमा पाँच सहसचिव भित्रिएका छन् ।

सुमन घिमिरे, श्यामकृष्ण थापा, उमेश ढकाल, प्रकाश पौडेलर गोविन्द रिजालको गृहमा सरुवा भएको छ । सिडिओ बन्नका लागि उनीहरुको गृहमा सरुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077