Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

भोली सार्वजनिक बिदा

भोली सार्वजनिक बिदा

आइतवार , भाद्र ३०, २०८१

काठमाडौं । सरकारले सोमबार मुस्लिम धर्मवलम्बीहरुका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका अनुसार मोहम्मद जयन्ती सोमबार पर्ने भएकाले सोहीअनुसार बिदा दिने निर्णय भएको हो ।

गृह मन्त्रालयले आइतबार एक विज्ञप्तिमा जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी गराएको छ ।

हेर्नुस् सूचना :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077