Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

४० सहसचिवको सरुवा, गृह मन्त्रालयमा पाँच सहसचिव भित्रिए

४० सहसचिवको सरुवा, गृह मन्त्रालयमा पाँच सहसचिव भित्रिए

आइतवार , भाद्र ३०, २०८१

काठमाडौं । सरकारले ४० जना सहसचिवको सरुवा गरेको छ । सरुवामा गृह मन्त्रालयमा पाँच सहसचिव भित्रिएका छन् ।

सुमन घिमिरे, श्यामकृष्ण थापा, उमेश ढकाल, प्रकाश पौडेलर गोविन्द रिजालको गृहमा सरुवा भएको छ । सिडिओ बन्नका लागि उनीहरुको गृहमा सरुवा भएको हो ।

गृहमा अहिले नै चार सहसचिव जिम्मेवारविहिन छन् । बासुदेव घिमिरे, लालबाबु कवारी, कृष्णप्रसाद लम्साल र रमेश ढकालले जिम्मेवारी पाएका छैनन् ।

थप सहसचिवको मन्त्रालयमा सरुवा भएसँगै गृहले यही साता ठूलो संख्यामा सिडिओको सरुवा तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077