Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सुनुवाइ समितिको बैठक अनिश्चितकालका लागि स्थगित

सुनुवाइ समितिको बैठक अनिश्चितकालका लागि स्थगित

आइतवार , भाद्र ३०, २०८१

काठमाडौं । राजदूत नियुक्तिको सिफारिस गर्न आजका बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

संसदीय सुनुवाइ समितिले विभिन्न १७ देशका लागि सरकारले सिफारिस गरेका राजदूतहरुको सुनुवाइ शुक्रबार सकेको छ ।

आज ती राजदूतहरुको नियुक्तिको सिफारिस अनुमोदन गर्न बोलाइएको बैठक स्थगित गरिएको हो ।

समितिकी सभापति ईश्वरीदेवि न्यौपानेले संसद बैठकमा जानु पर्ने भएकोले बैठक स्थगित गरिएको बताइन् ।

गत साउन १४ गते सरकारले विभिन्न १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077