Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ताप्लेजुङमा मध्यराति गयो भूकम्प

ताप्लेजुङमा मध्यराति गयो भूकम्प

आइतवार , भाद्र ३०, २०८१

ताप्लेजुङ । ताप्लेजुङमा गएराति भूकम्प गएको छ ।

गएराति १२ बजेर ८ मिनेट जाँदा ताप्लेजुङ जिल्लाको ल्होनाक आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

यो भूकम्पको धक्का ताप्लेजुङ आसपासका जिल्लामा पनि महशुस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077