Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बागलुङमा घरको गाह्रो भत्किँदा एक जनाको मृत्यु

बागलुङमा घरको गाह्रो भत्किँदा एक जनाको मृत्यु

शनिवार , भाद्र २९, २०८१

बागलुङ । बागलुङमा घर निर्माण गर्ने क्रममा गाह्रो भत्किँदा एक जनाको मृत्यु भएको छ ।

बागलुङ ढोरपाटन नगरपालिका –१ स्वामीचोकमा ५५ वर्षीय बेग बहादुर विकको घरको गाह्रो भत्किँदा उनको मृत्यु भएको हो ।

गाह्रो भत्किँदा अन्य ११ मजदुर घाइते भएका छन् ।

घाइतेलाई उद्धार गरी उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र बुर्तिवङ बागलुङ पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077