Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बझाङमा गयो भूकम्प

बझाङमा गयो भूकम्प

शुक्रवार , भाद्र २८, २०८१

बझाङ । बझाङमा भूकम्प गएको छ ।

शुक्रबार राति ८ बजेर ३६ मिनेट जाँदा बझाङको गडराय केन्द्र बनाएर भूकम्प गएको हो ।

३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सुदूर पहाडमा बेलाबेला भूकम्प जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077