Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौं । संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष सकिएको छ ।

आज प्रधानमन्त्री निवास, बालुवाटारमा भावी प्रधानन्यायाधीश सिफारिस गर्न बसेको बैठकभदौ ३१ गते टुंग्याउने गरी सकिएको हो ।

संवैधानिक निकायमा सिफारिस गर्नु पहिले पर्याप्त अध्ययन गर्नुपर्ने भन्दै निर्णय नगरी बैठक सकिएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् ।

पहिलो नम्बरमा रहेका न्यायाधीश प्रकाशमान सिंह राउतको नाममाथि छलफल केन्द्रित रहेको बताइएको छ ।

नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न न्याय परिषद्ले भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्‍मा पठाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077