Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बागलुङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बागलुङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

शुक्रवार , भाद्र २८, २०८१

बागलुङ । बागलुङको गलकोट नगरपालिका-२ नरेठाटीको भुङ्खानीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

लोकमार्गमा रा१झ २०० नं. को सरकारी पिकअप गाडी सडकदेखि झन्डै ३०० मिटर तल खस्दा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृत्यु हुनेमा २ जना महिला र एकजना पुरुष रहेका छन् ।

उनीहरुको पहिचान भने खुल्न बाँकी रहेको छ। दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077