Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पश्चिम सेती नदी पनि सर्तकता तहनजिक, साँझ ७ बजेसम्म सचेत रहन अनुरोध

पश्चिम सेती नदी पनि सर्तकता तहनजिक, साँझ ७ बजेसम्म सचेत रहन अनुरोध

शुक्रवार , भाद्र २८, २०८१

डोटी । पश्चिम सेती नदी सर्तकता तहनजिक पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार बिहान पश्चिम सेती नदी, दिपायल डोटीस्थित बाढीमापन केन्द्रमा जलसतह सर्तकता तहनजिक पुगेको हो ।

थप बढ्ने रहेकोले पश्चिम सेतीको कर्णाली दोभानसम्मको तटीय क्षेत्रमा रहनेले आज साँझ ७ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

त्यसैगरी महाकाली नदी जलसतह सर्तकता तहनजिक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077