Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

महाकाली नदी सर्तकता तहनजिक, सचेत रहन आग्रह

महाकाली नदी सर्तकता तहनजिक, सचेत रहन आग्रह

शुक्रवार , भाद्र २८, २०८१

कैलाली । महाकाली नदी जलसतह सर्तकता तहनजिक पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार महाकाली नदी, डडेल्धुरास्थित पारीगाउँ बाढीमापन केन्द्रमा जलसतह सर्तकता तह (६.८ मि) नजिक पुगेको हो ।

नदीको बहाव बढ्दो रहेकोले डडेल्धुरा र कञ्चनपुरको नदी तटीय क्षेत्रमा रहनेले दिउँसो २ बजेसम्मै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यस्तै कान्द्रा नदी सतर्कता तह पार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077