Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आयल निगममा जागिरको अवसर, ३५ जना कर्मचारी माग [सूचनासहित]

आयल निगममा जागिरको अवसर, ३५ जना कर्मचारी माग [सूचनासहित]

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौं । नेपाल आयल निगमले ३५ जना कर्मचारीका लागि आवेदन माग गरेको छ ।

निगमले शुक्रबार सूचना जारी गर्दै प्रबन्धकदेखि टेक्निसियनसम्मका कर्मचारी माग गरेको हो ।

सूचना प्रकाशित भएको २१ दिनभित्र अनलाइनमार्फत् आवेदन दिन सकिने छ ।

दोब्बर दस्तुर तिरेर थप सात दिनसम्म दरखास्त दिन पाइने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077