Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

धरहरा ३ असोजदेखि सञ्चालनमा ल्याउने मन्त्रिपरिषद् बैठकको निर्णय

धरहरा ३ असोजदेखि सञ्चालनमा ल्याउने मन्त्रिपरिषद् बैठकको निर्णय

बिहिवार , भाद्र २७, २०८१

काठमाडौं । सरकारले काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अस्थायी रुपमा सञ्चालने निर्णय गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले संविधान दिवशको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको बताइएको छ ।

धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077