Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नेपालका लागि टिकटकले माग्यो 'पब्लिक पोलिसी म्यानेजर' पदमा कर्मचारी

नेपालका लागि टिकटकले माग्यो 'पब्लिक पोलिसी म्यानेजर' पदमा कर्मचारी

बिहिवार , भाद्र २७, २०८१

काठमाडौं । सामाजिक सञ्जाल टिकटकले पब्लिक पोलिसी म्यानेजर पदमा आवेदन माग गरेको छ ।

टिकटकले यसबारे आफ्नो सामाजिक सञ्जालमार्फत् आवेदन दिन सूचना जारी गरेको हो।

सरकार, नीति निर्माता र प्रमुख नेताहरूसँग सम्बन्ध विस्तार गर्न, रणनीति बनाउन लगायत विभिन्न जिम्मेवारी बहन गर्न सक्ने व्यक्तिले आवेदन दिन सक्ने भनिएको छ।

विशेषगरी सार्वजनिक नीति, सरकारी सम्बन्ध र वकालत गर्न सक्ने क्षमता भएका र अंग्रेजी र नेपालीमा लेख्न, पढ्न र बोल्न सक्ने योग्यता हुनुपर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077