Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्राप्त उपलब्धिको रक्षाका लागि सबै माओवादी घटक एक ठाउँमा उभिनुपर्छ : गजुरेल

झापा । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले सबै माओवादी घटक एक ठाउँमा उभिनुपर्ने बेला आएको बताएका छन् ।

झापाको बिर्तामोडमा शनिबार पार्टी प्रवेश गर्नेलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्राप्त उपलब्धिको रक्षाका निम्ति सबै माओवादी घटक एक ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको बताए ।

यस्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचारलगायत विषयमा जनपक्षीय काम गरेको पनि उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077