Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से सूचक ११ अंकले घट्यो, ४ अर्ब १८ करोडको सेयर किनबेच

काठमाडौं । आज सेयर बजारको परिसूचक नेप्से ११.६० अंक घटेको छ ।

मंगलबार ५.६० अंकले बढेको नेप्से सूचक बुधबार ०.५६ प्रतिशतले घट्दै २ हजार ६०.१६ विन्दुमा झरेको हो ।

कारोबार रकममा सामान्य गिरावट आएको छ । अघिल्लो दिन ४ अर्ब १८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५ करोडमा खुम्चिएको छ ।

५७ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो भने ३ को स्थिर रह्यो । अधिकांश क्षेत्रगत सूचक घटेका छन् ।

बैंकिङ ७, विकास बैंक ४२, होटल तथा पर्यटन १५, जीवन बीमा ६१, उत्पादन १०, माइक्रोफाइनान्स २२, निर्जीवन बीमा ३६ तथा अन्य समूह ९ अंक घटे ।

ब्यापार ६ तथा फाइनान्स समूहको सूचक भने ११ अंक घटे । नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै ९.५ प्रतिशत बढ्यो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077