Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुरक्षा परिषद्‌बाट गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित

एजेन्सी । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्‌मा गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित भएको छ ।

अमेरिकाले सुरक्षा परिषद्‌मा प्रस्ताव गरेको इजरायल–गाजा युद्धविराम योजना पारित भएको हो ।

सुरक्षा परिषद्का १५ सदस्यमध्ये १४ सदस्यले अमेरिकाले तयार पारेको प्रस्तावको पक्षमा मतदान गरेका थिए । रुस अनुपस्थित रहेको थियो ।

इजरायलले गाजा क्षेत्रमा आठ महिना अघिदेखि आक्रमण जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077