Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुपण्डोलमा एकाबिहानै विद्युतीय कार बिजुलीको पोलमा ठोक्कियो

काठमाडौं । ललितपुरको कुपण्डोलमा विद्युतीय कार दुर्घटना भएको छ ।

प्रहरीका अनुसार शनिबार बिहान बागमती प्रदेश ०१-०२९ च ४२८२ नम्बरको कार अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

कार मोड्ने बेलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । विद्युतीय कार र बिजुलीको पोलमा क्षति पुगेको छ ।

चालक भने सकुशल रहेको बताउँदै प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077