Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसपी तिमल्सिना सिन्धुली गएनन्, काफ्लेको काज सरुवा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको एसपीमा गोविन्दराज काफ्लेको काज सरुवा भएको छ ।

त्यहाँ कार्यरत एसपी बिनोद शर्मालाई कारबाहीस्वरुप हटाएपछि काफ्लेलाई खटाइएको हो ।

यसअघि एसपी अर्जुन तिमिल्सनालाई सिन्धुली पठाउने तय भएको थियो ।

तर, उनले त्यहाँ जान अनिच्छा देखाएपछि काफ्लेलाई खटाइएको हो ।

काफ्ले प्रहरी एकेडेमीमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077