Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुससँगको युद्धमा युक्रेनको अग्रमोर्चाको हालत खराब भयो : युक्रेनी सेना

युक्रेन । युक्रेनका सेनापति ओलेक्सान्दर सिर्सकीले रुससँगको युद्धमा युक्रेनको अग्रमोर्चाको हालत खराब भएको बताएका छन् ।

रुसी सेनाको धेरै आक्रमणका कारण यस्तो अवस्था सिर्जना भएको उनको दाबी छ । युक्रेनको सेना पूर्वी डोनेस्क क्षेत्रबाट फिर्ता भएको थियो ।

रुसी सेनाले युक्रेनको सेनाको तुलनामा जनशक्ति र हातहतियारको हिसाबले आफूलाई सर्वोच्च ठानिरहेको थियो भने युक्रेन आमेरिकी हतियारको प्रतिक्षामा रहेको थियो ।

यद्यपि, गएको साता अमेरिकाले ६१ बिलियन डलरको सैन्य सहयोग सम्बन्धी प्याकेज अमेरिकाले स्वीकृत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077