कास्की । कास्कीको धम्पुस आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
आज बिहाज ७ः३० बजे भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको धम्पुस, सिल्दुजुरे आसपास केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का पोखरा, तनहुँ, लमजुङ र पर्वतमासमेत महसुस गरिएको बताइएको छ ।
Leave a Reply