Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दोलखा केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । दोलखा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

आज बिहान ४ बजेर ५८ मिनेटमा दोलखा केन्द्र बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोलखाको हाटडाँडा आसपास केन्द्रविन्दु केन्द्र भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का महसुस दोलखा र आसपासका जिल्लामा समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077