Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

आज बिहान ९ः३२ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार परकत्ने आसपास केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077