Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भोलिको मितिमा राजनीतिक दलहरुलाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन पत्र

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई १५ बुँदे निर्देशन दिएको छ ।

आयोगमा दर्ता भएका राजनीतिक दलहरुको विवरण अद्यावधिक गर्नका लागि विभिन्न कागजातहरुसहित उपस्थित हुनका लागि दलहरुलाई सूचित गरेको हो ।

आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा भोली अर्थात फागुन ४ गतेको मिति उल्लेख छ ।

आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले विधान संशोधन वा हेरफेर गरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिकको लागि आयोगमा पेश गर्दा आयोगले मिति २०७९र०४र०४ मा स्वीकृत गरेको ढाँचा बमोजिम तयार गरी पेश गर्न सूचीत गरेको छ ।

यस्तो छ १५ बुँदे निर्देशन पत्र

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077