Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हामी नेपाली हाम्रो नेपाल पार्टी राप्रपा नेपालमा समाहित

काठमाडौँ । हामी नेपाली हाम्रो नेपाल पार्टी राप्रपा नेपालमा समाहित भएको छ ।

राप्रपा नेपालमा समाहित गर्ने निर्णय बमोजिम हामी नेपाली हाम्रो नेपाल पार्टी बिहीबार समाहित भएको हो ।

बाँकेको कोहलपुरमा बिहीबार आयोजना गरिएको कार्यक्रममा पार्टीलाई राप्रपा नेपालमा समाहित गरिएको घोषणा गरिएको हो ।

समाहित भएको निर्णयको सहमति पत्रमा राप्रपा नेपालका उपाध्यक्ष गोबिन्दबिक्रम शाह र हामी नेपाली हाम्रो नेपाल पार्टीका अध्यक्ष प्रदीप ओलीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077