Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।

दिउँसो ३ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । जसमा विधायन सम्बन्धी विधेयक, २०८० मा सैद्धान्तिक छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्नेछ ।

बैठकमा नसर्ने रोग सम्बन्धमा मन्त्रालयबाट भएको निरोधात्मक तथा उपचारात्मक व्यवस्था, समस्या, चुनौती, सो सम्बन्धमा आगामी कार्यदिशा सम्बन्धमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077