Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपतिद्धारा थाइल्याण्डका लागि आवासीय राजदूत नियुक्त

काठमाडौं । थाइल्याण्डका लागि आवासीय राजदूतमा धनबहादुर वली नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार वलीलाई थाइल्याण्डका लागि आवासीय राजदूतमा नियुक्त गरेका हुन्।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले वलीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077