Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर गयो भूकम्प

काठमाडौं । बाजुरामा आज बिहान भूकम्पको धक्का मशसुस गरिएको छ ।

बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको हो ।

बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा केन्द्रविन्दु बनाएर भूकम्प जाने क्रम रोकिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077