Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वर्तमान सरकारसँग जनताको कुनै आश छैन : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकार महँगी नियन्त्रण गर्न असफल भएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन् ।

सांसद पौडेलले भने, ‘महँगीको बारेमा जति कुरा गरे पनि सरकारले नियन्त्रण गर्न सकेन । जनतामा खास आशा पनि छैन ।’

उनले सरकारसँग जनताको आश पनि नभएको बताए । उनले पछिल्लो समय प्रविधिको माध्यमबाट हुने ठगी नियन्त्रण गर्न सरकारसँग माग गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077