Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेशसभा सदस्य यादवको निधन

जनकपुरधाम । मधेश प्रदेशसभा सदस्य एवं जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।

४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो ।

महोत्तरी घर भएकी उनलाई जसपाले समानुपातिक सांसद बनाएको थियो ।

क्यान्सर रोगबाट पीडित सांसद यादवको आज बिहान निधन भएको हो ।

सांसद यादवको निधनमा जसपाका नेताहरूले दुस्ख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077