Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खाना पकाउने ग्यासको मूल्य एकैपटक २३५ रुपैयाँ बढ्यो, अब कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी खना पकाउने ग्यासको ग्यासको मूल्य बढाएको छ ।

भारतबाट ग्यासको मूल्य उच्च रुपमा बढेर आएको भन्दै निगमले ग्यास प्रतिसिलिन्डर एकैपटक २३५ रुपैयाँ वृद्धि गरेको हो ।

नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८९५ पुगेको छ । यसअघि ग्यास सिलिन्डरको १ हजार ६६० थियो ।

यस्तै निगमले पेट्रोल तथा डिजेल/मट्टीतेलमा क्रमशः प्रति लिटर ४ र ३ रुपैयाँ पनि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077