Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री मोदी पुगे ग्रीस, सीमामा तनाव कम गर्न सहमत

काठमाडौं । दक्षिण अफ्रिकाको भ्रमण सकेर प्रधानमन्त्री नरेन्द्र मोदी अहिले ग्रीसको राजधानी एथेन्स पुगेका छन् ।

ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसको निमन्त्रणामा मोदी ग्रिस पुगेका हुन् ।

यसअघि प्रधानमन्त्री मोदी ब्रिक्स सम्मेलनमा सहभागी हुन दक्षिण अफ्रिकाको जोहानेसबर्ग पुगेका थिए । जहाँ उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि कुराकानी गरेका थिए।

दुवै नेताले सीमामा तनाव कम गर्न पहललाई तीब्रता दिन सहमत भएका छन् । यो ४० वर्षपछि कुनै भारतीय प्रधानमन्त्रीको यो पहिलो ग्रिस भ्रमण हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077