Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । मधेश प्रदेशमा नवनियुक्त मन्त्रीहरूले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ खुवाएका हुन् । मंगलबार नेपाली कांग्रेस र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त भएका हुन् ।

प्रदेशस्थित कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव भौतिक पूर्वाधारमन्त्री, वीरेन्द्र प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका छन् ।

त्यस्तै नेकपा एस संसदीय दलका नेता गोविन्द न्यौपाने भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077