Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बकिंघम दरबार बाहिरबाट शंकास्पद व्यक्ति समातिए

एजेन्सी । बेलायतको राजदबार बकिंघम प्यालेस अगाडिबाट शंकास्पद व्यक्तिलाई पक्राउ परेका छन् ।

मंगलबार स्थानीय समयानुसार साँझ ७ बजे प्रहरीले एकजना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दरबारको एक क्षेत्रमा शर्टगनको खोका फ्याकिएको थियो ।

उक्त क्षेत्रको घेराबन्दी गरिएको छ। स्कर्टल्याण्ड यार्डले एक शंकास्पद व्यक्तिलाई आक्रामक हतियार राखेको आरोपमा पक्राउ गरिएको बताइएको छ । उनीमाथि प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077