Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवन–२ मा ९ हजार ४४४ मतगणना हुँदा रविको अग्रता कायमै

चितवन । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नं २ मा भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन्।

हालसम्मको ४ हजार ९६९ मतगणना हुँदा लामिछानेले ४, ३५८ मतका साथ अग्रता लिएका छन्।

उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले २,५८५ मत पाएका छन् ।

यस्तै, नेपाली कांग्रेसका उम्मेद्‍वार जितनारायण श्रेष्ठ २,२०५ मतसहित तेस्रो स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077