Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवन-२ मा अघि लागे रवि लामिछाने, पछ्याउदै एमाले

चितवन । चितवन २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।

इच्छाकामना गाउँपालिका १ र ३ को गणनामा ११५५ मतसहित उनले अग्रता बनाएका हुन् ।

उनलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६५५ मत ल्याएर पछ्याइरहेका छन्।

त्यस्तै, काँग्रेसका जीतनारायण श्रेष्ठले ५८८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077