Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवन-२ को प्रारम्भिक मतगणनामा एमालेलाई सुरुवाती अग्रता

चितवन । चितवन क्षेत्र नं २ को प्रारम्भिक मतपरिणामअनुसार नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ।

एमालेका रामप्रसाद न्यौपानेले ३६७ मत ल्याएर अग्रता लिएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३१९ मतसहित दोस्रो स्थानमा छन् ।

तेस्रोमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ २४४ मतसहित तेस्रो स्थानमा छन्।

अहिले इच्छाकामनाको हात्तीवङ र भार्लाङको मतगणना भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077