Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड आज सुदूरपश्चिम आउँदै

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज सुदूरपश्चिम आउँदै छन् ।

उनी वुद्ध एयरको जहाज मार्फत केही वेरअघि काठमाडौंबाट धनगढीका लागि उडेका हुन् ।

सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागि हुन प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम आएका हुन् ।

धनगढीबाट उनी महेन्द्रनगर प्रस्थान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077